Mooskaan-Sajjan Raj Vaidya
Mooskaan-Sajjan Raj Vaidya无损flac下载mp3下载
Mooskaan-Sajjan Raj Vaidya 在线试听歌词免费下载
तिमीलार्इ थाहाँ छैन
तिम्रो मुस्कान त्याे मुस्कानले
मलार्इ के गर्छ
तिम्रो मुस्कान त्याे मुस्कानले
तिमीलार्इ थाहाँ छैन
हेर्दा तिमीले हेर्दा मलार्इ
के हुन्छ? के हुन्छ?
तिमी अाउँदा मुस्कुरौदै मलाई
तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलार्इ खाेज्छ
तिमीलार्इ थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलार्इ थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमी अाऊ फर्खेर-फर्खेर एता
तिमीलार्इ-तिमीलार्इ नहेरी
सकेन बसेर याहाँ
तिमी नहुदा, मलार्इ गाह्राे-अफ्ठायाराे हन्छ
त्यसैले अहिले नै अाउ, मुस्कुराउ, सताउ मलार्इ
तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलार्इ खाेज्छ
तिमीलार्इ थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलार्इ थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिम्राे अन्तरिक्षमा लैजाउ न मलार्इ पनि
तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
अाकाशै भरिने गरि माया तिमीलार्इ म गरैउला
माया मात्र तिमी हासिदेऊ

Mooskaan-Sajjan Raj Vaidya歌曲下载
| 歌曲 | 歌手 | 专辑 | 时长 | 歌曲下载 |
|---|---|---|---|---|
| Mooskaan | Sajjan Raj Vaidya | Mooskaan | 05:03 |
|
| Anountho Mutu | Sajjan Raj Vaidya | Mooskaan | 04:15 |
|