Hawaijahaj-Sajjan Raj Vaidya
Hawaijahaj-Sajjan Raj Vaidya无损flac下载mp3下载
Hawaijahaj-Sajjan Raj Vaidya 在线试听歌词免费下载
हवाइजहाज म लाखौं चढी आउँला
बाटै नभए समुन्द्र तरी आउँला
थाहाँ छैन कसरि जसरि तसरी म आउँछु
मेरै मन तिमीलाई अंगाली नै बुझाउँछु
धेरै गरे प्रयास तिमीलाई भन्न
मेरा भावना शब्दहरुलाई सिंगारेर
शब्दहरुलाई सजाएर
तर, बुझाउने तिमीलाई मैले शब्दहरुमा समेटेर
कसरि पाए खुसी, तिमीलाई मैले भेटेर
सकिदैन, सम्भव छैन, तिमीलाई न अङ्गालेसम्म मैले
म आउँनेछु त्येसैले हवाइजहाजमा
बिहान बेलुका त्यहि एउटा सपना बोकी
तिमीलाई अंगालोमा राखौ म एक चोटी
आज भोलि भन्दै गन्दै दिनहरुलाई
तिमीलाई देख्ने तिमीलाई अघि बढाई ल्याउछु
धेरै भैसक्यो तिमीलाई नदेखेको
मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको
तर अब सामु नपरि भन न माया कसरी
बुझाउने तिमीलाई मैले शब्दहरुमा समेटेर
कसरि पाए खुसि तिमीलाई मैले भेटेर
सकिदैन सम्भव छैन तिमीलाई न अङ्गालेसम्म मैले
म आउँनेछु त्येसैले हवाइजहाजमा
उडी-उडी आकाशमा हवाइजहाज चढेर
लडिबुडी बतासम पाइला पाइला गनेर
तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ
उडी-उडी आकाशमा हवाइजहाज चढेर
लडिबुडी बतासम पाइला पाइला गनेर
तिम्रो अनुहारको चित्र स्पर्शले बनाउँनु छ
तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउँनु छ